Loading....
“यस Blog  मा तपाँइलाई  ARCGis खोलेर shape file add गर्न आउछ भनि मानिएको छ |”
पहिला तपाइले add गर्नु भएको आफ्नो जिल्ला को attribute table हेर्नुहोस जसका लागि administrative map layer लाई right click गरि “open attribute table ” गर्नुहोस |
माथि देखिएको attribute table मा धेरै fields हरु देखिएको छ जसले गर्दा पछि attribute table edit गर्न गारो हुन सक्छ त्येसैले आफुलाई चाहिने field मात्र activate गर्न administrative map layer लाई right click गरि “properties ” मा जानुहोस र fields tab मा गएर आफुलाई चाहिने fields मात्र activate गर्नुहोस |

अब फेरी attribute table खोल्नुहोस् र तल चित्र म देखाइए जस्तैगरी add field  गरि नयाँ text field थप्नुहोस |

OK गरे पछि तपाईले आब एउटा नया खाली field देख्नुहुनुसक्नेछा जस्मा  हामी नया प्रस्तावित नगरपालिका को नाम लेख्नेछौं |

 

सर्वप्रथम तपाईको Editor Toolbar “ON” छ कि छैन हेर्नुहोस र छैन भने Customize को Toolbar मा गइ Editor enable गर्नुहोस | त्यसपछि Editor toolbar को Editor मा click गरि start editing गर्नुहोस| Start editing म click गरे पछि तपाईले edit गर्ने layer छान्नु पाउनु हुनेछ |

 

अब तपाइको खुली रहेको attribute table को कुनैपनि field edit गर्न सकिन्छ | हामीले अघि बनाएको नयाँ  field मा आब सम्बन्धित गा.वि.स. जुन  नयाँ  प्रस्तावित नगरपालिका मा पर्छ त्येसको नाम लेख्न सक्छौ |
सबै काम सकिए पछि Editor मा फेरी click गरेर save edits गर्नुहोस र फेरी Editor मा फेरी click गरि Stop editing गर्नुहोस |
अब layer को properties को symbology मा गई Value Field मा तपाईले भर्खरै बनाएको field select गरि map मा त्यसै अनुसार को color symbol ले map रंगाउन सक्नुहुनेछ |

Last Update: August 1, 2017  

November 24, 2014   61   bikrant1303    Resource Maps    
Total 0 Votes:
0

Tell us how can we improve this post?

+ = Verify Human or Spambot ?

Ask a question!

You will get a notification email when Knowledgebase answerd/updated!

+ = Verify Human or Spambot ?

Leave a Comment

Your email address will not be published. Required fields are marked *

*
*

Back To Top