Loading....
  1. कम्प्युटरको keyboard  मा ‘windows’ र ‘R’ बटन संगसंगै थिच्नुहोस, त्यसपछि खुल्ने dialog box मा cmd लेखि enter थिच्नुहोस
  2. अब command line मा ipconfig /all लेखि enter थिच्नुहोस
  3. र Physical address टिपोट गर्नुहोस्। साथ साथै ip address पनि टिप्नुहोस
  4. अब web browser खोलि address bar मा 192.168.1.1   वा आफ्नो  router को  ip address लेख्नुहोस र enter थिच्नुहोस
  5.  router page को बायाँ  तर्फ रहेको मेनुमा DHCP क्लिक गर्नुहोस, अनि Address Reservation मा क्लिक गर्नुहोस
  6.  MAC Address  मुनि रहेको बक्समा माथि टिपोट गरेको MAC Address लेख्नुहोस र Reserved IP address मुनि रहेको बक्समा आफुले चाहेको IP address वा माथि टिपेको  IP address लेख्नुहोस र save बटनमा क्लिक गर्नुहोस
  7. अन्त्यमा Router Reboot गर्नुहोस

 

Last Update: August 3, 2017  

March 11, 2015   51   Kedarmani Bhandari    IT Troubleshooting    
Total 1 Votes:
0

Tell us how can we improve this post?

+ = Verify Human or Spambot ?

Ask a question!

You will get a notification email when Knowledgebase answerd/updated!

+ = Verify Human or Spambot ?

Leave a Comment

Your email address will not be published. Required fields are marked *

*
*

Back To Top