Camscanner ले हामीले प्रयोग गर्ने smartphone, ipads, tabletsमा रहेको cameraको सहायताले scanner/printer बिना नै document scan गर्ने काम गर्छ । हामीले आफ्नो smartphone लाई potable scanner को रुपमा प्रयोग गर्न सक्छौँ ।
Step 2: Download गरिसकेपछि application camscanner लाई open गर्नुहोस् ।
Step 3: Scan गर्नुपर्ने document लाई माथिको चित्र १ मा देखाईएको camera icon ले clip गर्नुहोस। Document clip गरिसकेपछि चित्र ३ मा जस्तै tick mark दिनुहोस् ।
Step 4: चित्र ४,५,६ र ७ मा देखाईएजस्तै scanned document को position मिलाउनुस र save गर्नुहोस्।
Step 5:चित्र ८,९,१० र ११ मा देखाईएजस्तै share मा click गरेर gallery मा save गर्नुहोस्।
Note:
Scanned document लाई mobileबाट computer मा copy गर्न सकिन्छ। आफ्नो mobileलाई datacable use गरेर PC सँग connect गर्नुहोस । Phone storage वा memory card मा गएर निम्न folder sequentially खोल्नुहोस् ।
- Camscanner
- .images
.images folder भित्र scanned document save भएको हुन्छ ।
This article/tutorial is written by Bikash Ojha, ICTV ,Khandbari Municipality. For feedback, please comment on the article below.
Last Update: August 1, 2017
March 31, 2015 261 bkshojha ICT Tools
Total 1 Votes:
0
1

