कुनै बेला अपर्झट धेरै दस्तावेजहरु मेल गर्नुपरेको होला र सबै दस्तावेजलाई select गर्नुपर्ने,त्यस्तै मेल मा आको दस्तावेज लाई एउटा-एउटा डाउनलोड गर्नुपर्ने र भखरै कुन दस्तावेज डाउनलोड गरे खोज्नुपर्ने र zip,rar extension भएको दस्तावेजहरुलाई हेर्ने कसरी एस्तै-एस्तै समस्याले हामी सबैलाई कुनैन कुनै समयमा सताएको होला, अब तेस्तो समस्या को समाधान winrar software को प्रयोगबाट गर्नुहोस.
१.Winrar software डाउनलोड गर्नेको लागि तलको लिंकमा Click गर्नुस
२. डाउनलोड भएको softwareलाई double click गरि installation Step no.2,2.1,2.2 मा जस्तै गरि install गर्नुहोस
नोट:winrar software को installation पुरा भयो
३.अब दस्तावेजहरुलाई Archive गर्न को लागि पहिला दस्तावेज select गर्नुस र Add to Archive मा click गर्नुहोस र archive दस्तावेज को नाम परिवर्तन गर्न तल चित्र मा देखाए जस्तै नाम परिवर्तन गरि ok button click गर्नुहोस ,यो installation step 3.1, 3.2,3.3 मा देखाईएको छ .
४.दस्तावेज Archive येसरी सम्पन्न भयो र archive दस्तावेज तल चित्र मा देखाए जस्तो देखिन्छ
५.दस्तावेज Archive कसरि गर्ने थाहा भैसकेपछि , अब Archive दस्तावेज लाई Extract गर्ने तरिका सिक्नुहोस,पहिला Archive दस्तावेज मा जानुहोस र Extract to Desktop मा click गर्नुहोस
नोट:Extract to Desktop मा Desktop ले archive name लाई जनाउछ जुन step 3 मा देख्न सक्छौ
६.यती गरे पछि Archive दस्तावेज Extract भयो जून तल चित्र मा देखाईएको छ
नोट: माथि देखाईएको विधिमा winrar software को प्रयोग गरिएको छ र यो विधि 7-ZIP software को प्रयोगबाट पनि गर्न सकिन्छ,7-ZIP software डाउनलोड गर्नेको लागि तलको लिंकमा Click गर्नुस
धन्यवाद
This article/tutorial is written by JIT JANG KC, ICTV,Ramgram municipality . For feedback, please comment on the article below.
Last Update: September 15, 2017
April 7, 2015 117 jitjangkc ICT Tools
Total 0 Votes:
0
0



