Loading....
कम्प्युटरमा भएको २  पर्टेसन लाई बिना कुनै DATA नगुमाई  एउटा पर्टेसन बनाउनु परेमा यो लेख उपयोगी हुनसक्छ |
१.  आफ्नो My Computer खोल्नुहोस अनि तपाईले यस्तो  C: D: E: Drive देख्न सक्नुहुनेछ |

 

 

 २. दुइ ओटा drive लाई एकै drive बनाउन AOMEI Partition Assistant Pro नामक सफ्टवेर आवस्यक पर्दछ| उक्त सफ्टवेर डाउनलोड गर्न यो लिंक मा क्लिक गर्नुहोस http://download.cnet.com/AOMEI-Partition-Assistant-Standard-Edition/3000-18512_4-75118871.html?part=dl-&subj=dl&tag=button
३. डाउनलोड भै सकेपछी उक्त सफ्टवेर Install गर्नुहोस |
४. Install भै सकेपछी उक्त सफ्टवेर खोल्नुहोस | खोलिसकेपछी यस्तो स्क्रीन देखापर्छ |

५. अब तपाइलाई D: र  E: जोड्नु छ भने   D: मा सेलेक्ट गर्नुहोस र right click गर्नुहोस | तपाइले त्यहाँ merge partition भन्ने अप्सन देख्नुहुने छ सो Merge partition मा क्लिक गर्नुहोस | त्यसपछी तपाइले यस्तो स्क्रीन देख्न सक्नुहुनेछ |

 

६. त्यसपछी D: मा ठिक चिन्न लगाएको देख्नुहुनेछ | त्यस्तै चिन्न E: मा पनि लगाउनुहोस |  अनि OK मा क्लिक गर्नुहोस |

७. अब तपाइको स्क्रीन मा तलको चित्रमा जस्तै D: मात्र एउटा drive देख्न सक्नुहुनेछ |

 

८.अब Apply मा क्लिक गर्नुहोस | अनि तलको जस्तो स्क्रीन आएपछी Proceed मा क्लिक गर्नुहोस | अनि OK मा क्लिक गर्नुहोस |

 

९. अब तपाईको कार्य सुरुभयो | केहि बेर पर्खनुहोस | तपाईको कार्य सफल भएको सन्देश आउनेछ|
 अनि तपाइले D र E Drive एकै D Drive बनाउनु भयो | यसो गर्दा E को सम्पूर्ण फाइलहरु D मा सुरक्षित हुने छ |

This article/tutorial is written by GOVINDA PATHAK, ICTV PUTALIBAZAR_MUNICIPALITY. For feedback, please comment on the article below.

Last Update: August 1, 2017  

July 9, 2015   118   Govinda Pathak    ICT Tools  
Total 0 Votes:
0

Tell us how can we improve this post?

+ = Verify Human or Spambot ?

Ask a question!

You will get a notification email when Knowledgebase answerd/updated!

+ = Verify Human or Spambot ?

Leave a Comment

Your email address will not be published. Required fields are marked *

*
*

Back To Top