Loading....

 

स्थानीय निकायको सूचना प्रभावकारी रुपमा सेवाग्राही माझ पुर्याउन विधूतिय सूचना पाटी एउटा प्रभावकारी माधयम हो। Xibo प्रयोग गरेर अाफूले चाहेको सूचना र समाचार, अक्षर र फोटोको माध्यमबाट देखाउन सकिन्छ। यस Blog मा Xibo प्रयोग गारेर सरल तरिकाले विषयवस्तु राख्न सिकाईएको छ।

यसको लागि सर्वप्रथम XAMPP install गरेर Xibo install गर्नुपर्ने छ।

#१  Browser मा localhost/xibo टाईप गर्नुस्। तपाईले यस्तो पेज खुल्छ। त्यसमा username र password राख्नुस। username र password admin, admin राख्नुस। 

#२  Login गरे पछि यस्तो पेज खुल्छ। त्यसको Layout मा Click गर्नुस।

 
#३ Layout Section मा फोटोमा देखाए जस्तो Click गर्नुस।
 
 
 
#४ त्यस पछि Design मा Click गर्नुस।
 
 
#५ Blank Space मा Double click गर्नुस।
 
 
#६ त्यस पछि Text मा Click गर्नुस।
 
 
#७ अाफूले चाहेको Content type गर्ने।
 
#८ Options मा click गर्ने अनि चाहे जस्तो Effects, Speed र Duration Adjust गर्ने। अनि Save गर्ने।
 
 
#९  मा #५ जस्तै गर्ने। Photo insert गर्नको लागि तलको जस्तो Image Click गर्ने।
 
 
#१० अब image browse गर्ने र Duration Set गर्ने।
 
 
तैयार गर्ने 
सुजन जोशी
अाई.सि.टि.भि., 
जि.वि.स. पर्सा
 
Prepared By
Sujan Joshi
ICTV, DDC Parsa
[email protected]
 
 

 

 

 


This article/tutorial is written by Sujan Joshi, ICTV DDC Parsa. For feedback, please comment on the article below.

Last Update: August 1, 2017  

July 9, 2015   28   joshi.sujan19    IT Troubleshooting, LB Software, Office Productivity    
Total 0 Votes:
0

Tell us how can we improve this post?

+ = Verify Human or Spambot ?

Ask a question!

You will get a notification email when Knowledgebase answerd/updated!

+ = Verify Human or Spambot ?

Leave a Comment

Your email address will not be published. Required fields are marked *

*
*

Back To Top