Excel 2013 का थुप्रै नयाँ फिचरमध्ये Flash Fill पनि एक हो। आफुसंग भएको कुनै डेटा सेट लाई नौलो तरिकामा फर्म्याट गर्नुपरेको खण्डमा यो फिचर प्रयोग गर्न सकिन्छ। तलको उदाहरणमा यसको प्रयोग प्रष्ट पारिएको छ।
This article/tutorial is written by Santosh Chapagain, ICTV, Butwal Sub-metropolitan City Office. For feedback, please comment on the article below.
Last Update: September 14, 2017
September 14, 2017 66 Ekendra (KMDB) Office Productivity
Total 0 Votes:
0
0

